SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

रुकुम पश्चिममा जिप दुर्घटना : ७ जनाको मृत्यु १० घाइते (नामावली)

काठमाण्डु– रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य १० घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी