SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ७ कात्िक २०८२ ०३:२८ PM · 1 मिनेट पढाइ

नेपाल इरानसँग ३ गोलले पराजित

काठमाण्डु– त्रिकोणात्मक मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल इरानसँग पराजित भएको छ। भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल इरानसँग ३-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा इरानले लगातार ३ गोल गर्यो । नेपाल इरानसँग पहिलोपटक पराजित भएको हो। प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग खेल्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी