‘सरकार र मिडियाले हामीलाई छुट्याउने काम नगरोस्’
काठमाडौं । जेनजी पुस्ताका युवाहरूले लाई एकताबद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जेनजी समूहरूतलाई एकताबद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेनजी युनाइटेडको नामबाट शुक्रबार माइतीघर मण्डलामामा प्रदर्शन गरेको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् ।
