SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८२ ०८:५२ AM · 1 मिनेट पढाइ

द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ : सेना

काठमाडौं ।  देशको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ । त्यसक्रममा एक हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ खोली सरकारलाई हस्तान्तरण गरिसकेको नेपाली सेनाको युद्ध कार्य निर्देशक मनोज थापाले जानकारी दिए ।