SHARE
लोक पथ · शुक्रबार​ ७ कात्िक २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

गोलमेच संवाद नै आजको अपरिहार्य आवश्यकता : कांग्रेस नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले देशलाई द्वन्द्वबाट बचाउन गोलमेच सम्मेलनको माग गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दे केसीले गोलमेच सम्मेलनको माग गरेका हुन् ।