SHARE
बिजनेस पाना · शुक्रबार​ ७ कात्िक २०८२ ०३:५५ AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङले भने, ‘पार्टीमा आवद्ध हुने विषयमा छलफल भएको छैन’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक पार्टीमा आवद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीमा आवद्ध भएको र उक्त पार्टीको अध्यक्ष बन्न लागेको भन्दै भइरहेका चर्चामा सत्यता नरहेको स्पष्ट पारेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना