SHARE
बिजनेस पाना · शुक्रबार​ ७ कात्िक २०८२ ०५:१८ AM · 1 मिनेट पढाइ

छठ पर्वको तयारी सुरु

तिहार सकिएसँगै तराई मधेश र काठमाडौँ उपत्यकामा समेत छठ पर्वको तयारी सुरु भएको छ । तिहार पर्वको समापनसँगै तराई मधेशसहित देशभर प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको तयारी सुरु भएको हो । मिथिलासहित तराई क्षेत्रको प्रमुख पर्वको रुपमा मनाईने छठका लागि पोखरी, नदी, तलाउका किनारहरुमा तयारी सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना