SHARE
बिजनेस पाना · शुक्रबार​ ७ कात्िक २०८२ ०६:३७ AM · 1 मिनेट पढाइ

अनुमतिबिना बिक्री हुँदै गरेको औषधि बरामद

प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण भइरहेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा औषधि बरामद गरिएको महाराजगञ्ज वृत्तका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना