वसन्तपुरमा सामूहिक भाइटीका
काठमाडौँ, कात्तिक ६ गते । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७ औँ वर्षको सामूहिक टीका लगाइदिनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
