मदन भण्डारी राजमार्ग र आसपासको क्षेत्र
सुर्खेतको चौकुने गाउँपालिका–७ मा रहेको मदन भण्डारी राजमार्ग र आसपासको क्षेत्र। सुर्खेत मध्य भूभागबाट डोटी जोड्ने लक्ष्य राखेको सडकले वर्षौदेखि सडकबाट विमुख नागरिकलाई सहज बनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
