SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८२ ०१:४२ AM · 1 मिनेट पढाइ

भाइटीकाको दिन मात्र किन खुल्छ बालगोपालेश्वरको मन्दिर, यस्तो छ कारण

काठमाण्डु – काठमाण्डुको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहीबार भाइटीकाको दिन विहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन मन्दिर खुला हुने गरेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्छ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी