SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८२ ०१:५८ AM · 1 मिनेट पढाइ

काभा पुरूष नेसन्स कपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाण्डु – काभा पुरूष नेसन्स कप भलिबलमा नेपालले बिहीबार आयोजक बंगलादेशसँग खेल्दैछ। खेल साँझ ५ बजे ढाकामा सुरु हुनेछ। नेपालले उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग हार ब्यहोरेको छ। बंगलादेशको मिरपुरमा बुधबार सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालविरूद्ध तुर्किमेनिस्तान सोझो सेटमा विजयी भएको हो। नेपालले तुर्किमेनिस्तानलाई लगातार दबाबमा राखेपनि पराजित भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी