SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८२ ०३:०२ AM · 1 मिनेट पढाइ

गाजामा सफल भएका ट्रम्प युक्रेन युद्धमा किन भए असफल ?

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई साताजतिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा भेट गर्ने भनेको केही दिनमै उक्त वार्ता अनिश्चितकालका लागि स्थगित भयो। त्यसअघि दुई देशका कूटनीतिज्ञहरूबीच हुने भनिएको प्रारम्भिक भेट पनि स्थगित भएको छ। ‘म परिणाम नदिने बैठकमा बस्न मन पराउँदिनँ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलवार ह्वाइट हाउसमा संवाददाताहरूसँग भने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी