यस्तो छ मनै लोभ्याउने सोन पापडीको इतिहास
काठमाण्डु- धेरैले मन मनपराउने सुख्खा मिठाई हो सोन पापडी । बाह्रै महिना पाइने यो मिठाई जति लोभलाग्दो र स्वादिलो छ यसको इतिहास पनि रोचक छ । नेपालका हरेक सहर गल्लीमा सहजै पाइने र सबै वर्गलाई रुचाउने यो मिठाईको कहानी पनि लोभलाग्दो छ ।
