SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८२ ०५:४९ AM · 1 मिनेट पढाइ

एनपीएलको लागि कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

काठमाण्डु – कर्णाली याक्स स्पोर्टस प्रालीले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिर १ गतेदेखि हुने एनपीएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकमाझ पुर्याउने योजना रहेको बताए । कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी