SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट टीका

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन्। राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका हु्न् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी