SHARE
काठमाण्डुपाटी · बिहीबार ६ कात्िक २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

भारतले दियो विभिन्न विद्यालयहरूलाई स्कुल बस

काठमाण्डु – भारतले नेपालका विभिन्न विद्यालयलाई स्कुल बस उपहार दिएको छ । नेपालस्थित भारतीय दूतवासले बुधबार एक कार्यक्रम गरेर विभिन्न ४८ वटा विद्यालयलाई सो बस हस्तान्तरण गरेको छ । सात प्रदेशका विभिन्न जिल्लामा रहेका विद्यालयहरूलाई बस उपहार दिइएको दूतावासले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी