SHARE
गोरखापत्र · शुक्रबार​ २ साउन २०८२ ०७:५३ PM · 1 मिनेट पढाइ

मुक्त कमैयालाई कसैले उठाउँछ भने त्यसको प्रतिवाद गर्छु : मुख्यमन्त्री शाह

अविनाश चौधरीधनगढी, साउन २ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बसेको ठाउँबाट मुक्त कमैयालाई कसैले उठाउन खोजे त्यसको प्रतिवाद आफूले गर्ने बताउनुभएको छ।