SHARE
गोरखापत्र · शुक्रबार​ २ साउन २०८२ ०९:०९ PM · 1 मिनेट पढाइ

घरभित्र पसेको गोमन सर्प

दाङ, साउन २ गते । दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरभित्र पसेको गोमन सर्प । सर्पलाई जीवितै उद्धार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ ।