SHARE
गोरखापत्र · शुक्रबार​ २ साउन २०८२ ०९:३३ PM · 1 मिनेट पढाइ

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारत, साउन २ गते । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् ।