क्यानका महानिर्देशकमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई. प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जनालाई पक्राउ गरेको हो ।
