बाँकेमा २७ प्रतिशत खेत बाँँझै, रोपाइँ सुस्त
सिराज खाननेपालगन्ज, साउन २ गते । धान उत्पादनका लागि निकै उर्वर मानिने बाँके जिल्लामा साउनको पहिलो साता पुग्दासम्म पनि अझै २७ प्रतिशत खेत बाँझै छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
