SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ साउन २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

राप्रपा उपाध्यक्ष गिरी पदमुक्त, नेता कार्यकर्तालाई पार्टीको हित विपरीत अभिव्यक्ति नदिन उर्दी

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ । शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएका हुन् । अलगत गरेको राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। गिरी मनोनित उपाध्यक्ष हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी