SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ साउन २०८२ ०१:३० PM · 1 मिनेट पढाइ

कर्णाली विकास बैंकको पौने ५ अर्ब घोटाला प्रकरण- राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ

काठमाण्डु– नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्। कर्णाली विकास बैंकको घोटाला प्रकरणमा राष्ट्र बैंकका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतलाई पक्राउ परेका हुन् । शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाण्डुको टोखा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी