SHARE
अन्नपूर्ण · बुधबार ५ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

पाकिस्तान र अफगानिस्तान दशकौंदेखि विवादित डुरान्ड रेखा के हो ? यस्तो छ विवादको मुख्य कारण

काठमाडौं : ʻपहिलो पटक अफगानिस्तानको सिमाना स्पष्ट रूपमा सीमाङ्कन गरिएको छ। यसले गर्दा भविष्यमा गलतफहमी हुनबाट जोगिनेछ। यसबाहेक, बेलायती हतियार र गोला बारुदको सहयोगमा अफगानिस्तान अझ बलियो र शक्तिशाली हुनेछ,ʼ वरिष्ठ पाकिस्तानी पत्रकार तथा अनुसन्धानकर्ता वकार मुस्तफाका अनुसार करिब १३२ वर्षअघि १३ नोभेम्बर १८९३ मा डुरेन्ड रेखामा सम्झौता हुँदा अफगानिस्तानका अमिर अब्दुर रहमानले यी कुरा भनेका थिए।