बोतलमा पेट्रोल बिक्री गर्दाको जोखिम : खरानी भयो पसल
विनय कर्णकल्याणपुर, कात्तिक ४ गते । सप्तरीमा बोतलमा भरेर पेट्रोल बेचेको जताततै देखिन्छ । सहरदेखि गाउँसम्मको पसल र सडक किनारमा बोतलमा पेट्रोल भरेर बेच्ने काम भइरहेको हुन्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
