SHARE
गोरखापत्र · मङगलबार ४ कात्िक २०८२ ०६:०० PM · 1 मिनेट पढाइ

याकखर्कबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला

मनाङ ङिस्याङ गाउँपालिका-८ याकखर्कअन्तर्गत अन्नपूर्ण पदमार्गमा अवस्थित समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइँमा याकखर्कबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला ।