SHARE
गोरखापत्र · मङगलबार ४ कात्िक २०८२ ०६:०९ PM · 1 मिनेट पढाइ

पुर्ख्यौली पेशामा रमाउँदै रामु

रमेश विश्वकर्मा गुल्मी, कात्तिक ४ गते। अहिले देशभर तिहारको रौनक छाएको छ। दीपावलीको उज्यालोसँगै घर–आँगनमा झलमल्ल बत्ती बलेका छन्।