SHARE
गोरखापत्र · मङगलबार ४ कात्िक २०८२ ०८:३४ PM · 1 मिनेट पढाइ

टिकौली जङ्गलमा दुर्घटना : एकको मृत्यु,नौजना घाइते

वसन्त पराजुलीनारायणगढ, कात्तिक ४ गते । पूर्व पश्चिम राजमार्गको टिकौली जङ्गलमा भएको दुर्घटनामा एकजनाको मृत्यु र नौजना घाइते भएका छन् ।