१०९ जना जुवाडे पक्राउ, २० लाखभन्दा बढी नगद बरामद
गाेरखापत्र अनलाइन काठमाडौँ, कात्तिक ४ गते । देशका विभिन्न स्थानमा चलिरहेको जुवातास नियन्त्रण अभियानअन्तर्गत १०९ जना व्यक्ति पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
