SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

विपिन जोशीप्रति कांग्रेसद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाण्डु – अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको सन् २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा मृत्यु भएकोमा नेपाली कांग्रेसले समवेदनासहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।  मंगलबार विपिनको महाकाली नदीको भुजेलाघाटमा पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित अत्येष्टि गरिएको छ । यससँगै नोपली कांग्रेसले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी