SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

चुनावी छलफलमा प्रधानमन्त्री कार्कीसँगै ४ मन्त्री सहभागी, दलहरूबाट यी नेताहरू उपस्थित

काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा सरकार र राजनीतिक दलबीच सुरु भएको छलफलमा सरकारका तर्फबाट ४ मन्त्री र १ सल्लाहकार सहभागी भएका छन् । प्रधानमन्त्री कार्कीसँगै छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियार सहभागी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी