SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

जुवातास खेल्दाखेल्दै १०९ जना पक्राउ

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेल्दाखेल्दै १०९ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालक ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी