SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८२ १२:५१ PM · 1 मिनेट पढाइ

भरुवा बन्दुकसहित ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले भोजपुर र अर्घाखाँचीबाट भरुवा बन्दुकसहित ३ जनालाई पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ हर्कटे सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, खुकुरी १ थान र बन्दुकमा प्रयोग हुने छर्रासहित टेम्केमैयुङ गाउँपालिका–४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी