SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपति भण्डारीको घरमा आगजनी गरेको आरोपमा थेवे पक्राउ

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोनम थेवेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार थेवे भदौ २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा तोडफोड र आगजनीमा संलग्न रहेका हुन् । उनी आन्दोलनको समयमा महाराजगञ्ज र चक्रपथ क्षेत्रमा हुलदङ्गाका गतिविधिमा सक्रिय देखिएका बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी