SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

लिबियाबाट अवैध कोष लिएको आरोपमा फ्रान्सका पूर्वराष्ट्रपति सारकोजीलाई ५ वर्ष जेल

काठमाण्डु – फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीलाई लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीबाट अवैध चुनावी कोष लिएको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको छ । जेल सजाय फैसलापछि सारकोजी जेल जाने पहिलो फ्रान्सेली राष्ट्रपति बनेका छन् । दोस्रो विश्वयुद्धपछि कुनै पनि फ्रान्सेली नेतामाथि जेल सजायको फैसला भएको पहिलो घटना हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी