SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ ०७:०० AM · 1 मिनेट पढाइ

तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो 

काठमाडौं । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरूले गुनासो गरेका छन् ।  काठमाडौंको न्युरोड, ललितपुरको पाटन लगायतका क्षेत्रमा तिहारको भाइटिकाका लागि ढाका टोपीको व्यापार हुने गरेको थियो । यस वर्ष गत वर्षजस्तो टोपीको व्यापार नभएको उनीहरूको गुनासो छ ।