SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ ०७:३३ AM · 1 मिनेट पढाइ

‘एनपीएल ट्रफी टुर’ चितवनमा

चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक र्‍यालीसहित टुरको सुरुआत गरेको हो ।