महेश बर्तौलाको आरोप : ‘निर्वाचनको मुख्य चुनौती गृहमन्त्री अर्याल हुन्’
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले मुलुकको शान्ति सुरक्षा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको मुख्य चुनौती गृहमन्त्री ओम अर्याल रहेको बताएका छन् । मंगलबार बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।
