SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

सरकार निर्वाचनको तयारी छोडेर नेताहरूमाथि पूर्वाग्रह साध्न लागि परेको छ : कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले चुनावका लागि उपयुक्त वातावरण तयार गरे मात्र पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । सुर्खेतमा आज आयोजित पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले चुनावको लागि आवश्यक वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका हुन् ।