SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

सनेई तकाइची बनिन् जापानकी पहिलो महिला प्रधानमन्त्री

काठमाडौं । जापानले आफ्नो इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नेतृ सनेई तकाइची दुवै सदनमा बहुमत हासिल गर्दै प्रधानमन्त्री पदमा निर्वाचित भएकी छन् ।