SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ १०:३४ AM · 1 मिनेट पढाइ

चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता  वर्षमान पुनले आगामी फागुन २१ गते निर्धारित निर्वाचन सफल पार्नु देशको अनिवार्य जिम्मेवारी भएको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा उनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।