SHARE
लोक पथ · मङगलबार ४ कात्िक २०८२ ११:११ AM · 1 मिनेट पढाइ

बालुवाटारमा सर्वदलीय बैठक सुरु, को-को छन् सहभागी ?

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा भइरहेको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत १० राजनीतिक दलका नेताहरू सहभागी छन् । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका साथै अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरू पनि सहभागी छन् ।