SHARE
बिजनेस पाना · सोमबार ३ कात्िक २०८२ ०३:५२ AM · 1 मिनेट पढाइ

नर्भिक हस्पिटलले बढायो नर्सहरुको तलब

काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले नर्सिङ कर्मचारीहरूको तलब बर्ढाको छ । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्युनतम तलब ३७ हजार रुपैयाँ कायम गरेको हो । अस्पतालका अनुसार वृद्धि भएको पारिश्रमिक कार्तिक १ गतेदेखि लागू हुनेछ । नर्भिकले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना