SHARE
बिजनेस पाना · सोमबार ३ कात्िक २०८२ ०७:२५ AM · 1 मिनेट पढाइ

निगमका अध्यक्ष विरुद्द अख्तियारमा उजुरीः नक्कली कागजात बनाएर इन्जिन मर्मतको ठेक्का दिएको आरोप

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पदीय दुरुपयोग गर्दै निगमलाई आर्थिक नोक्सानी पुर्‍याएको लगायतका २३ वटा गम्भीर आरोप लगाउँदै उनी विरुद्द अख्तियारमा उजुरी परेको हो । उजुरीमा वाइडबडी जहाज मर्मतका लागि नक्कली कागजात बनाएर ठेक्का दिएको आरोप समेत लगाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना