SHARE
बिजनेस पाना · मङगलबार ४ कात्िक २०८२ ०३:४८ AM · 1 मिनेट पढाइ

लक्ष्मी पूजाको दिन विद्युतको ‘पिक डिमाण्ड’ १ हजार ६५० मेगावाट

तिहारको लक्ष्मी पूजाको दिन देशभरमा कुल १ हजार ६५० मेगावाट विद्युत खपत भएको छ । लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट रेकर्ड गरिएको विद्युत प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः५० बजे पिक डिमाण्ड १ हजार ६५० मेगावाट रेकर्ड गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना