SHARE
बिजनेस पाना · मङगलबार ४ कात्िक २०८२ ०८:५२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा हितेन्द्रदेव शाक्यको घर चोरी गर्ने भारतीय नागरिक जेल चलान

जेनजी आन्दोलनको क्रममा विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कारागार चलान भएका छन् । शाक्यको ललितपुर महानगरपालिका–११ स्थित घरमा चोरी गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक १८ वर्षीय सरोज आलम कारागार चलान भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना