SHARE
अन्नपूर्ण · शुक्रबार​ ३१ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

आयोगलाई एमालेको सुझाव- सरकार निर्वाचन गर्न सक्दैन,  प्रतिनिधिसभा पुनःस्थापना गरौं

काठमाडौं : नेकपा एमालेले सरकार नै निर्वाचनविरोधी गतिविधिमा लागेकाले प्रतिनिधिसभा पुनःस्थापना गराउनुपर्ने सुझाव दिएका छन्। निर्वाचन आयोगसँगको छलफलमा एमालेले वर्तमान सरकार असंवैधानिक तरिकाले बनेको आरोप पनि लगाएको छ।'जनतामा पुगेर जनादेश प्राप्त गर्ने कुरामा एमाले सधैं तयार रहन्छ।