SHARE
गोरखापत्र · बिहीबार ३० असो २०८२ ०७:१९ PM · 1 मिनेट पढाइ

'सरकारले सुरक्षाको प्रत्याभूति गराए निर्वाचनमा सहभागी हुन सकिन्छ’

काठमाडौँ, असोज ३० गते। सरकारले निर्वाचनमा सुरक्षाको वातावरण प्रत्याभूति गराउन सकेमा आगामी निर्वाचनमा भाग लिन तयार रहेको राजनीतिक दलले बताएका छन्।