SHARE
गोरखापत्र · बिहीबार ३० असो २०८२ ०७:३३ PM · 1 मिनेट पढाइ

जेनजीसँग राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीको वार्ता

काठमाडौँ, असोज ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग वार्ता गर्नुभएको छ।